स्रोत नखुलेको २८ लाख बढी रकमसहित २ जना पक्राउ

कैलाली – धनगढी उपमहानगरपालिका–३ मिलन चोकबाट स्रोत नखुलेको नगद २८ लाख ३५० रूपैयाँसहित २ जनालाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारतको लखिमपुर खिरी पलिया बस्ने २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्ता रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले यूपी ३१ सीएन ११७५ नम्बरको कार जाँच…