बुटवल – बुटवलमा तस्करले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । बुटवल उपमहानगरपालिका–८, सुख्खानगरस्थित कलश होटलमा गैँडाका खाग तस्करहरु बसेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीको पेस्तोल खोसेर तस्करले प्रहरीमाथि नै गोली चलाएका हुन् । प्रहरीको पेस्तोल खोसेर प्रहरीमाथि नै प्रहार गर्ने क्रममा उक्त गोली तस्करलाई नै लागेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब…