सहकर्मी महिलामाथि बलात्कारको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ

कैलाली – बलात्कारको आरोपमा गाउँपालिकाका एक जना अधिकृत पक्राउ परेका छन् । जोशिपुर गाउँपालिकामा कार्यरत अधिकृतलाई सहकर्मी महिलामाथि कलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो । अधिकृत भानुभक्त उपाध्यायले आफूलाई बलात्कार गरेको भन्दै सोही गाउँपालिकामा कार्यरत महिला कर्मचारीले प्रहरीमा उजुरी दिएकी थिइन् । ति महिलाले उपाध्यायले डर धम्की देखाएर बलात्कार गरेको प्रहरीलाई बताएकी छन् । जिल्ला…