अवैध विदेशी विनिमय कारोबारमा संलग्न ३ जना पक्राउ

कास्की – अवैध रूपमा विदेशी विनिमय कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ हाटबजार ठेगाना भएका ४५ वर्षीय महुमुद्दिन एम अहमद, कास्की पोखरा महानगरपालिका–६ बैदाम बस्ने झापाको दमक नगरपालिका–४ ठेगाना भएका ४५ वर्षीय राजकुमार बुढाथोकी र कास्कीको पोखरा महानगरपालिका–१९ पुरनचौर ठेगाना भएका ४३ वर्षीय खेमराज पौडेल…