१७ वर्षीय सुविलको हत्या प्रेमिकाले गरेको खुलासा

कञ्चनपुर – कृष्णपुर नगरपालिका–७ कलुवापुरका १७ वर्षीय सुविल बडायकको हत्या अभियोगमा पक्राउ परेका ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले मंगलबार आदेश दिएको छ । अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको एकल इजलासले १९ वर्षीया अयोध्या राना, २० वर्षीय प्रमोद राना र १९ वर्षीया शिवानी रानालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अर्का पक्राउ…