रविन्द्र मिश्र र रञ्जु दर्शनाका विषयमा मिथ्या समाचार लेख्ने अनलाइनका सञ्चालक पक्राउ

काठमाडौं–प्रहरीले नेपालटक डटकम र मुक्तिखबर डटकम नामक अनलाइनका सञ्चालक श्याम रोकालाई पक्राउ गरेको छ। विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रसँग जोडेर विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शनाको चरित्र हत्या गर्ने मिथ्या समाचार लेखेको भन्दै महानगरीय अपराध महाशाखाको टोलीले रोकालाई पक्राउ गरेको हो। सिन्धुपाल्चोक मेलम्ची घर भई काठमाडौं शान्तिनगर बस्दै आएका रोकालाई पक्राउ गरी विद्युतीय अपराध…