काठमाडौँ - चोरीमा सङ्लग्न रहेको अभियोगमा काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रबाट प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको बनस्थलीबाट आठ जना र ठिमीबाट एक गरी नौ जनालाई पक्राउ गरेको हो । काठमाडौँ महानगरपालिका–१५ बनस्थली बस्ने नुवाकोट बिदुर नगरपालिका–४ का १८ वर्षीय सुनम थापासहित तीन महिला र पाँच पुरुष गरी आठ जनालाई पक्राउ गरेको प्रहरीले…