काठमाडौं - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले भ्रष्टाचार मुद्दामा दोषी ठहर भई फरार रहेका रामकुमार खड्कालाई बिहीबार पक्राउ गरी सार्वजनिक गरेको छ। पुनरावेदन अदालतले २०५७ साल पुस २१ गते अख्तियार दुरुपयोग गरी भ्रष्टाचार गरेको मुद्दामा ललितपुर जिल्ला धापाखेल गाविस–९ का रामकुमार खड्कालाई एक करोड तेइस लाख त्रिपन्न हजार आठ सय असी जरिवाना र एक…