काठमाण्डु – राजधानी काठमाण्डुको नारायणगोपाल चोकस्थित सडकखण्डमा पैदलयात्रीमाथि हातपात तथा दुर्व्यवहार गरेको आरोपमा १ जीप चालक पक्राउ परेका छन् । घटनाको भिडियो विभिन्न सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो । बा३च ११०३ नम्बरको निजी जीपका चालक बूढानीलकण्ठ नगरपालिका–३ बस्ने ४२ वर्षीय पारस बम रहेको प्रहरीले जनाएको छ । उनी आफैं काठमाण्डु उपत्यका…