वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

काठमाण्डु – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाण्डु महानगरपालिका–४ घर भएका ३४ वर्षीय सुदिपमान सिंह बस्नेत र भक्तपुरको सूर्यविनायक नगरपालिका–८ बस्ने काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ घर भएका गुमान सिंह तामाङ छन् । पक्राउमध्ये सुदिपले क्यानडा पठाइदिन्छु भन्दै १…