काठमाण्डु– एक यात्रुलाई ठक्कर दिएर फरार भएका चालक पक्राउ परेका छन् ।दसैँ टीकाको दिन काठमाडौं–३२, तिनकुने गैरीगाउँमा विनोद महरा भन्ने रामविनय रामको मृत्यु भएको घटनामा संलग्न मोरङ स्थायी घर भइ कुपण्डोल बस्दै आएका ४० वर्षीय निरज विष्ट पक्राउ परेका हुन् । सीसी टीभी फुटेज र प्राविधिक विश्लेषणका माध्यमबाट खोजतलास गर्दा मंगलबार उनलाई कुपन्डोलमा फेला पारेर…