चौँथो पटक म्याद थप्न रवि लामिछानेलाई अदालत लगियो

पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई चौँथो पटक म्याद थप्न कास्की अदालतमा उपस्थित गराइएको छ । अनुसन्धानका लागि अदालतले दिएको म्याद सकिएपछि पुनः म्याद थप्न अदालतमा पेस गरिएको हो । लामिछानेसँगै सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध प्रकरणमा हिरासतमै रहेका पूर्व डीआइजी छविलाल जोशी, लीला पछाई र रामकुमार खनाललाई पनि म्याद…