जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ

बर्दिया – जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बर्दियाबाट १ जनालाई पक्राउ गरेको छ । प्रहरीले १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–६ बस्ने २० वर्षीय सन्तराम थारूलाई पक्राउ गरेको छ । थारूले ती किशोरीलाई बारबर्दिया नगरपालिका–१० गुमस्तास्थित धधवारदेखि गुमस्ता गाउँ जाने बाटोमा शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कतर्नियाघाटबाट…