अवैध लागूऔषधसहित ४ जना पक्राउ

काठमाण्डु – प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ खजुराबाट अवैध लागूऔषध ब्राउनसुगर ४७० मिलिग्राम, २ मोबाइल र नगद २ हजार ५०० रुपैयाँसहित दैलेखको नारायण नगरपालिका–११ बस्ने २४ वर्षीय दिलिप सुनारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय सुर्खेत र जिल्ला प्रहरी…