मर्स्याङ्दी दुर्घटना : ज्यान गुमाएकाकाे शव भारतीय वायुसेनाको विमानबाट लगिने

काठमाण्डु– नेपालमा हिजो भएको भारतीय पर्यटक बोकेको बस दुर्घटनामा ज्यान गुमाएकाकाे शव भारतीय वायुसेनाको विमानबाट नासिक लगिने भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १६ जना घाइते भएको र उनीहरूलाई शुक्रबार नै हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ…