सर्लाहीबाट काठमाडौँ आउँदै गरेको बस त्रिशुलीमा खस्यो,३ को मृत्यु, १२ घाइते

काठमाडौं - सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खसेको छ । शुक्रबार बिहान ना६ख७४६९ नम्बरको बस धादिङको सलाङघाटबाट त्रिशुली नदीमा खसेको हो । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।बसमा कति यात्रु थिए भन्ने यकीन हुन सकेको छैन। अहिलेसम्म १२ जनाको उद्धार गरिएको जिल्ला…