बसन्तपुरमा होलीको रौनक (फोटोफिचर)

काठमाण्डु– विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा होली मनाउनेको चहलपहल सुरु भएको छ ।बसन्तपुरमा बर्षेनी विभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गरि होली खेल्ने गरिन्छ । वसन्तपुर दरबार क्षेत्रमा जम्मा भएकाहरुले पनि चिनजानका मानिसलाई मात्र रङ दल्ने र पानीका लोला हान्ने गरेको देखिन्छ । वसन्तपुर दरबार क्षेत्रमा आज दिनभर फागु पूर्णिमा उत्सव मनाइन्छ । वातावरणलाई…