काठमाण्डु – राष्ट्रियसभामा मनोनित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद सचिवालयमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले गौतमलाई शपथ ग्रहण गराएका हुन् । सपथ ग्रहणपछि गौतमले राष्ट्रियसभाको नियमावली बमोजिम काम गर्न बताएका छन् ।उनले आफूले राष्ट्रियसभामा रहँदासम्म कहिल्यै पनि राष्ट्रिय सभाको गरिमा र यसको प्रतिष्ठा गिराउने…