शिक्षामन्त्रीको उपस्थितिमा सरकार-शिक्षक वार्ता सुरु

काठमाण्डु- आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच वार्ता सुरु भएको । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको उपस्थितिमा सरकार र महासंघका प्रतिनिधिहरुबीच शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको हो । मन्त्रालयले शुक्रबार आन्दोलनरत शिक्षक महासंघलाई वार्तामा आउन आव्हान गरेको थियो । तत्काल नयाँ शिक्षा ऐन ल्याउनु पर्ने मागसहित विगत २५ दिनदेखि देशैभरिका शिक्षकले काठमाडौँमा दवावमूलक…