काठमाण्डु– प्रधानमन्त्री बालेन शाहले विश्व विद्यालय र विभिन्न स्वास्थय विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग सामूहिक छलफल गरेका छन् । सोमबार सिंहदरबारमा भएको छलफलमा ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरू सहभागी थिए । कुलपति प्रधानमन्त्री आफैं रहेका छन् । बैठकमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,पोखरा स्वास्थ्य…