मध्य जेठदेखि नै चर्को गर्मी बढेको छ । अहिले भीषण गर्मीले पूर्वी र पश्चिमी तराईमा तामक्रम ४० डिग्रीभन्दा माथि पुगेको छ । तराईका जिल्लाहरूमा अहिले लू पनि चलेको छ । काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा पनि गर्मी बढिरहेको छ । यद्यपी मनसुनी वर्षाले गर्मीबाट केही राहत दिएपनि चर्को घाम र तातो हावाले जनजीवन प्रभावित बनेको छ…