चिसो बढ्नासाथ यस्ता लक्षण देखिएका त छैनन् ? पिनास भएको हुनसक्छ है !

काठमाण्डु–पिनास भनेको नाकको भित्री भागमा रहेका खाली ठाउँमा अवरोध भएर श्वास प्रश्वासमा बाधा पुर्‍याउने एक किसिमको रोग हो । जसलाई 'साइनोसाइटिस' पनि भनिन्छ । साइनोसाइटिस साइनस हरुको इन्फ्लामेसन (जलन) हो । पिनासले जाडो मौसममा धेरै नै दुःख दिन्छ । रुघाखोकी लाग्दा केही नभएको भनी लापरवाही गर्नाले पिनास हुन्छ । यसबाहेक पनि धूलोधुवाँ, नाकमा हुने संक्रमण,…