काठमाण्डु-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह अन्तिम समयमा स्थगित भएको छ । दीक्षान्त समारोहको सम्पूर्ण तयारी भइसकको अन्तिम समयमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नहुने भएपछि कार्यक्रम नै स्थगित गरिएको हो । प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावलले प्रधानमन्त्री ओली समारोहमा नआउने सूचना अन्तिम समयमा आएको हुनाले कार्यक्रम नै स्थगित गर्नुपरेको बताए । दीक्षान्त समारोह…