काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप १८५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४०९ पीसीआर परीक्षणमा १ हजार ५१६ जना र ३ हजार ७६७ एन्टिजेन परीक्षणमा ३४१ जना गरी १ हजार ८५७ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर २ हजार २२२ जना कोरोना संक्रमित निको…