काठमाण्डु – कोरोना संक्रमणमुक्त भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा मंगल रावलले सरकारी अस्पतालको सेवा अब्बल हुने भन्दै प्रशंसा गरेका छन् । कोरोना भाइरस संक्रमण भई गम्भीर भएका डा रावलले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टरले आफुलाई बचाएको भन्दै प्रंशसा गरेका हुन् । कर्णालीमा रहँदा संक्रमित भएका उनी ९ दिन होम आइसोलेसनमा बसेका…