आज देशभर ३९६ अस्पतालको शिलान्यास हुँदै, इतिहासकै ठूलो उपल्धी

काठमाण्डु – सरकारले आज एकसाथ देशभरका ३९६ स्थानिय तहमा अस्पतालको शिलान्यास गर्दैछ । सरकारले आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँचका लागि ग्रामिण क्षेत्रका ती स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल शिलान्यास गर्न लागको हो । आज शिलान्यास हुने अस्पताल दुई वर्षभित्रमा सञ्चालनमा ल्याइने सरकारले तयारी गरेको छ । नयाँ बन्ने सबै अस्पतालहरु एउटै डिजाइनका हुने मन्त्रालयले जनाएको…