किन आउँछ हाइ ? केही जान्नैपर्ने तथ्यहरु

एजेन्सी– कोही मानिस हाइ काढेको देख्दा देख्नेलाई पनि हाइ आउँछ । यस्तो तपाइँलाई पनि हुन्छ होला । यस्तो किन हुन्छ, थाहा छ ? कुन समयमा हाइ आउँछ ? मानिस जन्मिएपछि कुन समयबाट हाइ काढ्न सुरु गर्छ होला ? यी सबै प्रश्न रोचक छन् तर उत्तर तपाइँलाई थाहा नहुनसक्छ । तपाईं रातभरि निदाउनु भएको छैन भने…