मिस नेपाल खतिवडा चेपाङ बस्तीमा स्वास्थ्य चौकी बनाउँदै

काठमाडौं– मिस नेपाल वल्र्ड २०१८, श्रृंखला खतिवडाले मकवानपुरको चेपाङ बस्तीमा स्वास्थ चौकी निमार्ण गर्ने भएकी छन् । चेपाङहरूको कमजोर स्वास्थ्यलाई मनन् गर्दै उनले यस्तो काम गर्न लागेकी हुन् । आर्किटेक्ट इन्जिनियरसमेत रहेकी खतिवडाकै डिजाइनमा भवन निर्माण हुनेछ । उक्त भवन कैलाश गाउँंपालिका वडा नं ७ मा भवन निर्माण हुन लागेको गोर्खा इको प्यानलले जानकारी दिएको…