काठमाण्डु–कलाकार विराज बास्कोटाको अभिनय समेटिएको म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक भएको छ । काठमाडौंको मध्यबानेश्वरस्थित घराना लन्ज एण्ड बारमा पत्रकार सम्मेलन आयोजना गरी म्युजिकल पोइट्री सार्वजानिक गरिएको हो । निकै मार्मिक र मनमोहक शब्द मिश्रित पोइट्रीले मानिसको जीवन संघर्षलाई चित्रित गरेको छ । थिएटर नाटकमा अब्बल बास्कोटाले यस पोइट्रीलाई राम्रो न्याय गरेको देखिन्छ । विभिन्न…