एजेन्सी - सानिया मिर्जासँगको सम्बन्ध बिग्रँदै गएको अनुमानका बीच शोएब मलिकले पाकिस्तानी अभिनेत्री सना जावेदसँग विवाह गरेका छन् ।पाकिस्तानका पूर्व क्रिकेट कप्तान शोएब मलिकले आफैंले आफ्नो इन्स्टाग्राम च्यानलमा यो विवाहको तस्विर पोस्ट गरेका छन् । २८ वर्षीया सना जावेद पाकिस्तानका धेरै शो र म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । जबकि ४२ वर्षीय शोएब मलिकले पाकिस्तानका…