काठमाण्डु- अभिनेता राजेश हमालले आइतबार संघ र प्रदेशसभाको निर्वाचन अन्तर्गत मतदान गरेका छन् । अभिनेता हमालले काठमाण्डुको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेका हुन् । मतदान गरेपछि उनले अर्को चुनावमा उठ्ने बताएका छन् । हमालले अबको पाँच बर्षमा आफू पनि उम्मेदवार बन्ने बताएका हुन् । ‘अबको पाँच वर्षमा म पनि उम्मेदवार बन्छु । यो…