धिरज र उपासनाको जोडी रहेको ‘जलाकी’पोस्टर सार्वजनिक

काठमाण्डु - निर्देशक अशोक थापामगर नयाँ सिनेमा जलाकीको निर्माण सुरु गरेका छन्। यो सिनेमाको गत चैत्रमा केही दिन छायांकन समेत भइसकेको छ। अब असोज २१ गतेबाट यो सिनेमाको दोस्रो चरणको छायांकन तयारी चलिरहेको छ। जलाकीमा उपासना सिंह ठकुरीको मुख्य भूमिका रहनेछ। उनले यो सिनेमामा अभिनेता धिरज मगर र सोनम तोप्देनसँग स्क्रिन सेयर गर्दैछिन्। चलचित्र खुस्मामा…