विवाहमा यस्ती देखिइन् श्वेता (तस्वीरहरु)

काठमाण्डु – अभिनेत्री स्वेता खड्का विवाह बन्धनमा बाँधिएकी छन् । उनले आज प्रेमी विजयेन्द्र रावतसँग लगनगाँठो कसेकी हुन् ।  उनले गोकर्ण रिसोर्टमा सीमित निम्तालुबीच वैवाहिक जीवन सुरू गरेकी हुन् । उनको यो दोस्रो विवाह हो ।