डाभोस – बलिउड स्टार दिपिका पादुकोणले डिप्रेसनको सामना कसरी गरिन् भन्ने विषयमा बोलेकि छन् । मानसिक स्वास्थ्य संकटको समयमा यसलाई छल्नका लागि उनले व्यापक सार्वजनिक छलफलको आवश्यकता भएको बताएकी छन् । भारतकै सर्वाधिक पारिश्रमिक पाउने नायिका पादुकोणले लोकप्रियताको उचाइमा पगको समयमा भएको मानसिक स्वास्थ्यको अनुभवको बारेमा बताएकी छन् । ‘मैले कम अपेक्षा गरेको समयमा म…