गाजामा ६० दिने युद्धविरामका लागि हमास तयार

काठमाण्डु- प्यालेस्टाइनी लडाकु समूह हमासले गाजामा इजरायलसँग ६० दिनको युद्धविराम प्रस्तावमा सकारात्मक प्रतिक्रिया दिएको छ । यसअघि अमेरिकाको पहलमा तयार गरिएको युद्धविरामको खाकामा इजरायलले सहमति जनाइसकेको थियो । यसमा हमास पनि सहमत भएपछि अब दुबै पक्ष युद्धविराम सम्झौताअघि अन्तिम र विस्तृत वार्तामा प्रवेश गर्ने अपेक्षा गरिएको छ। दुवै पक्ष तयार भएपछि गजामा लामो समयदेखि आक्रमण…