काठमाण्डु - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा जोखिमलाई कारण देखाउँदै १२ देशहरूबाट अमेरिकामा यात्रा प्रतिबन्ध लगाउनेसम्बन्धी घोषणापत्रमा हस्ताक्षर गरेका छन्। कोलोराडोको बोल्डरमा भएको यहुदी विरोधी आक्रमणपछि राष्ट्रपति ट्रम्पले यो घोषणामा हस्ताक्षर गरेका हुन् । प्रतिबन्ध जुन ९ देखि लागू हुनेछ। प्रतिबन्धले अफगानिस्तान, म्यानमार, चाड, गणतन्त्र कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र…