सगरमाथा संवाद : नेपालका लागि अवसर के ? चुनौती के ?

 सगरमाथा संवाद नेपालले जलवायु परिवर्तन र हिमाली क्षेत्रका समस्याहरूप्रति विश्वको ध्यानाकर्षण गराउन घोषणा गरेको महत्त्वाकांक्षी पहल हो । ‘जलवायु परिवर्तन, हिमाल र मानवजातिको भविष्य’ विषयमा केन्द्रित यो सन्दर्भले संयुक्त राष्ट्रसंघले २०२५ लाई ‘अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्ष’को रूपमा मनाउने घोषणा तथा जलवायु संकट समाधानका लागि आवश्यक पर्ने सामूहिक प्रयासलाई थप ऊर्जा दिनेछ । संवादमार्फत प्रधानमन्त्री केपी…