काठमाण्डु – विभागीय टोली एपीएफले एन्फा महिला लिग फुटबलको उपाधि जितेको छ । टिम अपराजित रहँदै च्याम्पियन बनेको हो । पहिलो पटक लिग, सुपर लिग हुँदै प्लेअफ फर्म्याटमा खेलाइएको महिला लिगको फाइनलमा बुधबार नेपाल पुलिस क्लबलाई ४–० ले पराजित च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा एपीएफका लागि सविता राना मगरले दुई तथा…