काठमाण्डु– नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ १५ पैसा र बिक्रीदर १४४ रूपैयाँ ७५ पैसा तोकिएको छ। युरोपियन युरो एकको खरिददर १६८ रूपैयाँ ४० पैसा र बिक्रीदर १६९ रूपैयाँ १० पैसा, युके पाउण्ड…