चेम्बर अफ कमर्स र बृहतप्रेन्योर्सबिच उद्यमशीलता प्रवर्द्धनमा सहकार्य

काठमाण्डु – नेपाल चेम्बर अफ कमर्स र बृहत ग्रूपको उद्यमशीलता तथा भेन्चर विकास पहल बृहतप्रेन्योर्स प्रालिबिच उद्यमशीलता विकास, नवप्रवर्तन, व्यवसाय विस्तार तथा लगानी प्रवर्द्धनका लागि २ वर्षे समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्सको भौतिक पूर्वाधार तथा भूमि सुधार समितिका सभापति रोशन भोयाद्यो तथा बृहतप्रेन्योर्सका संस्थापक एवं बृहत ग्रूपका संस्थापक…