काठमाण्डु - नेपाली सुनचाँदी बजारमा शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ। सुन प्रतितोला दुई हजार नौ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यससँगै शुक्रबार सुन प्रतितोला दुई लाख ९५ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला प्रतितोला दुई लाख ९२ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै,…