काठमाण्डु- नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवस २०८१ उद्घाटनमा बोल्दै अध्यक्ष ढकालले सरकारको समृद्धिको लक्ष्य पुरा गर्न निजी क्षेत्रले निर्वाध रुपमा काम गर्न पाउनु पर्ने बताएका हुन् । उनले भने-'सरकारको मुख्य एजेण्डा नै समृद्ध…