घट्दो ब्याजदरसँगै डिबेन्चर कारोबारमा उछाल, संस्थागत लगानीकर्ताको आकर्षण बढ्दो

काठमाण्डु- नेपालको पूँजी बजारमा सेयर कारोबारको चर्चा बढी हुने गरे पनि पछिल्लो एक वर्षमा कर्पोरेट डिबेन्चरको दोस्रो बजार कारोबार उल्लेखनीय रूपमा बढेको देखिएको छ। घट्दो बैंक ब्याजदरका बीच संस्थागत लगानीकर्ताहरू स्थिर प्रतिफल दिने वित्तीय उपकरणतर्फ आकर्षित हुन थालेपछि डिबेन्चर बजार विस्तार हुने संकेत देखिएको हो। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्यांकअनुसार जुन २०२५ मा करिब…