३ लाख पुग्ने छाटकाटमा सुनको भाउ, चाँदीले पनि राख्यो नयाँ रेकर्ड

काठमाण्डु– आइतबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा १३ सय रुपैयाँले बढेको हो । शुक्रबार २ लाख ६९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ७० हजार ६सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ पनि…