२९८२ मा पुगेर रोकियो सेयर बजार, ४ कम्पनीको मूल्यमा सर्किट

काठमाण्डु– साताको कारोबारको अन्तिम दिन पनि सेयर बजार उकालो लागेको छ । आज नेप्से ३.७६ अंकले बढेर परिसुचक २९८२ मा पुगेर रोकिएको छ । यसदिन ३ करोड ८९ लाख कित्ता सेयर किनबेच हुदा १८ अर्बको कारोबार भएको छ । कारोबारमा आएका १२३ कम्पनीको सेयर मूल्य बढ्दा १२७ कम्पनीको मूल्य घटेको छ । कारोबार रकमका आधारमा…