२९३१मा पुग्यो सेयर बजार : २३ अर्ब ५९ करोडको कारोबार, ९ कम्पनीमा सर्किट

काठमाण्डु– आइतबार सेयर बजारमा उछाल आएको छ । यसदिन नेप्से ५४ अंकले बढेर परिसुचक २९३१ मा पुगेको हो । यसदिन कारोबार रकम पनि बढेको छ । गत विहिबार २१ अर्ब २२ करोडको कारोबार भएकोमा यसदिन २३ अर्ब ५९ करोडको कारोबार भयो । कारोबारमा आएका १८३ कम्पनीको मूल्य बढेको छ भने ७३ कम्पनीको घटेको छ ।…