काठमाण्डु– बुधबारपनि सेयर बजारमा भारी गिरावट आएको छ । यसदिन सेयर बजार २५ अंकले घट्यो भने परिसुचक २८२१ बिन्दुमा पुगेर रोकियो । यसदिन २ करोड कित्ता सेयर किनबेच हुदा १० अर्ब ९७ करोडको कारोबार भयो । आज कारोबारमा आएका ६२ कम्पनीको सेयर बढ्यो भने १६४ कम्पनीको सेयर घट्दा ८ कम्पनीको मूल्य स्थिर रह्यो । आज…