आजपनि घट्यो सुनको भाउ, चाँदी बढ्यो

काठमाण्डु– मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको हो । हिजो ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदी तोलामा २५ रुपैयाँले बढेर ४…