नेप्से ११ अंक घट्यो, कारोबार रकम बढ्यो

काठमाण्डु – हप्ताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ११.२९ अंक घटेर २५९६.१२ विन्दुमा झरेको छ । यसअघि बुधबारको कारोबारमा दोहोरो अंकले बढेर २६०७.४२ बिन्दुमा रोकिएको नेप्से बिहीबार  घटेर बन्द भएको छ । सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स क्रमश: २.०८, ०.८१ र ०.७६ अंकले घटेका छन् । यसदिन सूचक घटे पनि कारोबार रकम भने…