स्वरोजगार लघुवित्तको एफपीओ निष्कासन, कहिले सम्म दिन सकिन्छ आवेदन ?

काठमाण्डु– स्वरोजगार लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गरेको छ। लघुवित्तले आज फागुन १८ गतेदेखि १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्कासन गरेको हो। लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।…