काठमाण्डु– शुक्रवार नेपाली बजारमा सुनको भाउ बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ ४०० रुपैयाँले बढेको हो । हिजो १ लाख ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको भाउ ५ रुपैयाँले बढेको छ ।…